तपाईंलाई मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभाका अध्यक्ष तथा काभ्रे क्षेत्र न.१ का प्रतिनिधि सभा सदस्य उम्मेदवार कमल तामाङको मन्तव्य कस्तो लाग्छ? प्रतिक्रिया दिनुहोला।
"मौरीले जस्तै मिहिनेत गर्ने मुलवासीको रगत पसिनाले कमाएको सम्पत्ति बाहुन क्षेत्रीहरुले लुटिरहेका छन्।"-कमल तामाङ

Gurkhas Online Tv१० कार्तिक २०७९, बिहिवार
प्रतिक्रिया