आर्थिक एवं औषधी सहयोगको लागी मैत्रीपुर्ण अनुरोध

Gurkhas Online Tv
Gurkhas Online Tv३० जेठ २०७९, सोमवार

आर्थिक एवं औषधी सहयोगको लागी मैत्रीपुर्ण अनुरोध

चारुमति बुद्धिस्ट मिसन नेपाल र चारुमति बुद्ध विहार तर्फबाट , medical Aids for Sri lanka from nepal , आर्थिक र औषधि संकलन प्राप्त भैरहेको छ ! सबैमा सहयोगको लागी अपिल ! ***####*** सम्पर्क ! सन्योजक - भिक्षु तपस्सिधम्म महास्थविर , चारुमति बुद्ध विहार , चाबहिल ,धन्य भगवानस्थान, काठमाडौं ! सन्योजक : भिक्षु तपस्सिधम्म- 9851067780 / सह सन्योजक - भिक्षु पसन्नो - 974-5308555

प्रतिक्रिया