बुद्धको अस्ति धातु पुजा

Gurkhas Online Tv
Gurkhas Online Tv३० जेठ २०७९, सोमवार

बुद्धको अस्ति धातु पुजा

बुद्वको जन्मभूमि राष्ट्र नेपालमा सुख- शान्ति फैलिरहोस्।सम्पूर्ण नेपालीहरुमा धार्मिक चेतना अनुशासन ,चेतना , बिकास प्रगति रहोस्।

!!! चाबहिल स्थित एतिहासिक चारुमति स्तुपमा थाइल्यान्डका धम्मकाय विहारका भिक्षु कित्ति भन्ते सहित भिक्षु संघ र चारुमति बौद्ध विहारका प्रमुख भिक्षु तपस्सिधम्म महास्थविर र भिक्षु पसन्नो सहित भिक्षु संघ द्वारा बुद्धको अस्ति धातु पुजा , बुद्ध पुजा र परित्राण पाठ गर्नु भयो , त्यसै एक बर्ष अगाडि दिवङ्गत हुनुभयेका काठमाडौं चक्रपथ बस्ने श्रुति राई ,सपना राई ,पुर्णिामा राईका बुबा जित बहादुर राई र भाई अभिशेक राई को बार्षिक र ५ महिना पुण्य तिथिमा श्रदये भिक्षु र थाइल्यान्ड धम्मकाय विहार का भिक्षु कित्तिसोको सहित भिक्षुहरु सहभागी मा परित्राण पाठ र दान प्रदान गरि पुण्यानुमोदना ( बाता मा पानी पोखेर ) गर्नु भयो। साधु ,, साधु देव देवाताहरुले अनुमोदना होस् !

प्रतिक्रिया