बाँकेमा मंगोल राष्ट्रवादसम्बन्धी प्रशिक्षण तथा एम.एन.ओ.जिल्ला सभा बाँकेको पुनर्गठन कार्यक्रम सम्पन्न।

Gurkhas Online Tv
Gurkhas Online Tv२० भदौ २०७९, सोमवार

स्रोत : मंगोल भिजन राष्ट्रिय साप्ताहिक पत्रीकाको फेसबुक पेज

बाके/दिनाङ्क २०७९ भदौ १८ तदानुसार ३ सेप्टेम्बर, २०२२ शनिबारको दिनमा लुम्बिनी प्रदेश अन्तर्गत पर्ने बाँके जिल्ला काेहालपुरस्थित हाेटेल अतिथि काे सभाहलमा मंगाेल नेशनल अर्गनाईजेशन,लुम्बिनी प्रान्तीय सभाकाे दाेस्राे अधिवेशन आयोजक सभाकाे अायाेजनामा लुम्बिनी प्रान्तीय सभाको दाेस्राे अधिवेशनको आयाेजक सभाका सदस्य घनश्याम चाैधरीकाे सभाध्यक्षतामा  र मंगाेल नेशनल अर्गनाईजेशन,केन्द्रीय सभाकाे मुल सचीव थम्मन बहादुर बुढा मगरकाे प्रमुख आतिथ्यतामा  एकदिने मंगोल राष्ट्रवादसम्बन्धी प्रशिक्षण पश्चात् मंगाेल नेशनल अर्गनाईजेशन जिल्ला सभा बाँकेको पुर्नगठन कार्यक्रम सम्पन्न भएकाे छ।
उक्त कार्यक्रमको विशिष्ट अतिथीमा केन्द्रिय सदस्य तथा अनुशासन विभागका सदस्य लाल बहादुर दर्लामी रहनुभएको थियो  र मंगाेल नेशनल अर्गनाईजेशन बर्दिया जिल्ला सभाका अध्यक्ष बलबहादुर थारु अतिथि हुनुहुन्थ्याे।   उक्त पुर्नगठन कार्यक्रमबाट दिल बहादुर थापा मगर काे अध्यक्षतामा १५ सदस्यिय एमएनअाे बाँके जिल्ला सभा गठन भएकाे छ। नव गठित सभाकाे सचिवमा टेकराज घर्ती मगर, सह-सचिव अम्मर बहादुर थापा मगर, काेषाध्यक्षमा तिलसरी पुन मगर र सल्लाहकारमा गगन थापा मगर चयन भएका छन्। नव गठित सभाका सम्पुर्ण पदाधिकारीहरुलाई प्रमुख अतिथी तथा प्रशिक्षक थम्मन बहादुर बुढा मगरले सथप ग्रहण गराउनु भएकाे थियाे।
उक्त कार्यक्रममा प्रमुख अतिथी मुलसचिव थम्मन बुढा मगरले प्रशिक्षण दिनुभएकाे थियाे भने विशिष्ट अतिथि लाल ब. दर्लामीले मन्तव्य दिनु भएकाे थियाे। 
उक्त कार्यक्रम सम्पन्न गर्न बाँके जिल्लाकाे बैजनाथ वार्ड न ६ निवासी हाल अाेमानबाट टेक ब. पुन मगरबाट रु. १५०००/- अार्थिक सहयाेग गर्नु भएकाे थियाे भने काठमाण्डाै कंलकी निवासी हाल अाेमानमा रहनुहुने हरि ब. थापा मगरले रु ३०००/-, बाँके नेपालगन्ज वार्ड नं १७ निवासी गगन सिंह थापा मगर ज्युले २०००/- र बाँके काेहलपुर ११ निवासी दिल ब.थापा मगरले रु १०००/- अार्थिक सहयाेग गर्नु भएकाे थियाे। अार्थिक सहयाेग सहयाेग गर्नुहुने मुलबासी मंगाेल मानुभावहरुलाई कार्यक्रका प्रमुख अतिथीज्युले खदा लगाई सम्मान गर्नुभयाे। कार्यक्रम सफल पार्न रु. १५०००/- दिनुहुने टेक ब. पुन ज्युलाई असाेज ०३ मा गुल्मी तम्घासमा हुने एम.एन.ओ., लुम्बिनी प्रान्तिय सभाकाे दाेस्राे अधिवेशनकाे अायाेजक सभाले अार्थिक सहयाेग गरेबापत कदरपत्रले सम्मान गर्ने जानकारी गराउनु भएकाे थियाे।
उक्त कार्यक्रम  एम.एन.ओ. जिल्ला सभा दाङका अध्यक्ष प्रितम चाैधरीले  संचालन गर्नुभएको थियो भने दाङ जिल्ला सभाका सल्लाहकार सुशील चाैधरीले स्वागत मन्तव्य दिनु भएकाे थियाे।

प्रतिक्रिया