मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा नवलपुर तथा गण्डकी प्रदेश सभाका पुर्व सदस्य आले पितृशोकमा ।

Gurkhas Online Tv
Gurkhas Online Tv१५ कार्तिक २०७९, मङ्गलवार

मृतक तिल बहादुर आलेको पार्थिव शरीर माथी एम.एन.को.झण्डा ओढाइएको।

तनहुँ /मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा नवलपुर तथा गण्डकी प्रदेश सभाका पुर्व सदस्य, टेक बहादुर आलेको बुबा ऋषिङ गाउँपालिका वडा न.-०७, आपथोक तनहुँ निवासी तिल बहादुर आलेको आज  वि.स.२०७९ साल कात्तिक १५ गते मंगलबारका दिनमा असायिक निधन भएको हो।  वि.स.१९९९ मा जन्मिनुभएका आलेका बुबा केही समयअघि देखि बिरामी हुनुहुन्थ्यो। यसरी बिरामी पश्चात्  देहान्त भएका उहाँलाई हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै  उहाँका स-परिवार र आफन्तहरुलाई धैर्य धारणा गर्ने शक्ति प्रदान गरोस् भन्ने कामना तनहुँ जिला सदस्य ऋषिराम थापा मगर र रिसिङ गाउँ सभाका अध्यक्ष भिम बहादुर आलेले गर्नुभएका थिए।साथै उहाँको निधनले तनहुँ जिल्लाका मंगोल नेशनल अर्गनाइजेशनका सम्पुर्ण पदाधिकारीहरुले अत्यन्तै दु:ख व्यक्त गर्नुभएका कुरा  थापा र आलेले बताउनुभएका थिए।

प्रतिक्रिया