उपचारका क्रममा एम.एन.ओ. जिल्ला सभा काठमाडौंका पुर्व सचिव तामाङको निधन

Gurkhas Online Tv
Gurkhas Online Tv७ पुष २०७९, बिहिवार

मृतक: सुरेश कुमार तामाङ

काठमाडौं /मंगोल नेशनल अर्गनाईजेशन जिल्ला सभा काठमाडौंका पुर्व सचीव सुरेश कुमार तामाङ ६५ वर्षको उमेरमा भक्तपुरस्थित क्यान्सर  हस्पिटलमा उपचारको क्रममा २०७९  साल पौष ७ तदानुसार 22 डिसेम्बर 2022 का दिनमा असामयिक  दु:खद निधन भएको छ। 

उहाँको निधनले  सम्पुर्ण  मंगोल नेशनल अर्गनाईजेशनका समस्त नेता तथा कार्यकर्ताहरु दु:खी रहेको बताउनुहुँदै केन्द्रिय सभाका पदाधिकारीहरुको तर्फबाट केन्द्रिय कोषाध्यक्ष आङदावा शेर्पाले भावपूर्ण श्रद्धान्जली अर्पण गर्नुभएको छ। साथै यस दु:खद घडीमा उहाँप्रति सद्भाव प्रकट गर्नुहुने सम्पूर्ण मुलबासी मंगोल आफन्तहरु तथा शुभचिन्तक महानुभावप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन्। 

प्रतिक्रिया