गुर्खाज अनलाइन टेलिभिजनको कार्यालय उद्घाटन सम्पन्न।

Gurkhas Online Tv
Gurkhas Online Tv८ माघ २०७९, आइतवार

भिडियो हेर्नको लागि माथि तस्बिरमा रहेको प्ले बटन क्लिक गर्नुहोस्।

काठमाण्डु/देशको बेथिति,विसंगतिहरुका साथै लुकाइएको मुलबासीहरुको इतिहासहरुलाई आम जनता माझ पुर्‍याउने उदेश्यले स्थापना भएको www.gurkhasonlinetv.com (news portal) को कार्यलय चक्रपथ बसुन्धरा चोक, काठमाण्डौमा 21 ,January,2023मा उद्घाटन भएको छ।उक्त उद्वघाटन कार्यक्रममा प्रमुख अतिथि भिक्षु तपस्सी धम्म हुनुहुन्थ्यो र Gurkhas Online Television टिमका साथमा च्यानललाई माया गर्नुहुने सम्पुर्ण शुभचिन्तकहरुको उपस्थिती थियो।

प्रतिक्रिया