ड.गोपाल गुरुङको पुर्ण कदको शालिक निर्माणका लागि लिम्बुद्वारा छ लाख रुपैयाँ प्रदान।

Gurkhas Online Tv
Gurkhas Online Tv११ चैत २०७९, शनिवार

दायाँ: महामानव ड.गोपाल गुरुङ, बायाँ : सहयोगी मनकुमार लुङ्फुङ्वा लिम्बु

मंगोल नेशनल अर्गनाइजेशनका फाउण्डर प्रेसिडेन्ट महामानव  ड.गोपाल गुरुङज्यूको पुर्ण कदको शालिक निर्माणका मंगोल नेशनल अर्गनाइजेशन प्रवास सभा हङकङका सदस्य मनकुमार लुङ्फुङ्वा लिम्बुज्युले रु.६,००,०००/-(रु. छ लाख मात्र ) प्रदान गर्नु हुने भएको छ ।  उक्त शालिकलाई झापा जिल्लाको मेचिनगर नगरपालिका वडा -०२ मा रहेको मंगोल रिसर्च सेन्टर भवनको प्राङ्गणमा राखिने छ ।

प्रतिक्रिया