अमेरिकामा मंगोल नेशनल अर्गनाइजेशनको तदर्थ प्रवास सभा गठन।

Gurkhas Online Tv
Gurkhas Online Tv१२ वैशाख २०८०, मङ्गलवार

तदर्थ सभाका पदाधिकारीहरु

काठमाडौ/संयुक्त राज्य अमेरिकामा मंगोल नेशनल अर्गनाइजेसनको तदर्थ प्रवास सभा गठन भएको छ ।
अप्रिल २३ तारिक सम्पन्न एक भेलाले कान्छा शेर्पाको संयोजकतामा ७ सदस्ययी तदर्थ प्रवास  सभा निर्माण भएको हो । सभाको सदस्यहरुमा सजुन तामाङ ,राम बहादुर थिङ, गोरे लामा , लिला श्रीस मगर ,तेन्जी योन्जन लामा र तेज बहादुर राई रहनु भएको छ । भेलाले आगामी ३ महिनाभित्र प्रवास सभा अमेरिकाको प्रथम अधिवेशन गर्ने समेत निर्णय गरेको छ ।

प्रतिक्रिया