काठमाण्डाैँ/ पर्वत जिल्ला घर भर्इ हाल काठमाण्डाैँमा बस्दै अाएका मंगाेल नेशनल अर्गनाइजेशनका केन्द्रीय सदस्य लाल कुमारी(शाेभा) राना मगरका श्रीमान किशान राना मगरकाे अल्पायुमा नै असमायिक निधन भएकाे जानकारी पारिवारिक स्राेतले जनाएकाे छ। उहाँ एम.एन.अाे.का शुभचिन्तक हुनुहुन्थ्याे।उहाँकाे देहावसनकाे खबरले मंगाेल नेशनल अर्गनाइजेशनका सम्पुर्ण नेता तथा कार्यकर्ता स्तब्ध रहेकाे जानकारी एम.एन.अाे.का नेता तथा कार्यकर्ताले बताए साथै यस दुःखद घडीमा उहाँकाे समस्त परिवार तथा अाफन्तहरूलार्इ धैर्य धारणा तथा सहन सक्ने शक्ति मिलाेस् भन्ने कामना समेत गरेका छन्।

.jpg)









