एम.एन.ओ.,प्रवास सभा दक्षिण कोरिया गठन।

Gurkhas Online Tv
Gurkhas Online Tv१४ असोज २०८०, आइतवार

गठनका क्रममा लिइएको तस्बिर

सागर मंगोल,झापा/मंगोल नेशनल अर्गनाइजेशन प्रवास सभा दक्षिण कोरिया गठन भएको छ ।

 २९ सेप्टेम्बर शुक्रबारका दिन दक्षिण कोरियामा रहेका मंगोल नेशनल अर्गनाइजेशन्का समर्थक तथा शुभेच्छुकहरुको आम भेला बसी किशोर मगरको अध्यक्षतामा २१ सदस्यीय एम.एन.ओ. प्रवास सभा दक्षिण कोरिया गठन भएको हो । सचिव, कोषाध्यक्ष, प्रचारप्रसार सचिवमा क्रमशः गणेश तामाङ, मुस्कान राई, रोशन लिम्बू रहनुभएको छ भने सदस्यहरुमा अर्जुन गुरुङ, इश्वर मगर, समीप राई, चेम्जोङ आशिष लिम्बू, सुवास धिमाल, ख्याम राई, मनोज राई, तामाङ लामा, विनेश राई, लिलिहाङ लिम्बू, अविशेक गुरुङ, मनोज गुरुङ, विजु लिम्बू,  सुमन राना, कृष्ण लिम्बू, अजित राई र सञ्जय राई रहनुभएको छ ।

प्रतिक्रिया