गुर्खाज अनलाइन टि.भी.संचालनको निमित्त प्रेस काउन्सिल नेपाल बाट सर्टिफिकेशन पत्र प्राप्त

Gurkhas Online Tv
Gurkhas Online Tv२७ असार २०७९, सोमवार

तस्बिर :गुर्खाज अनलाइन टि.भि.का म्यानेजिङ डिरेक्टर देव ब.थापा मगर, प्रेस काउन्सिल नेपालका वर्तमान अध्यक्ष बालकृष्ण बस्नेतबाट सर्टिफिकेशन पत्र ग्रहण गर्दै

प्रेस काउन्सिल नेपालबाट सर्टिफिकेशन पत्र प्राप्त

        गुर्खाज अनलाईन टि.भी. एक नेपाली राजनीतिमा अदेखा सच्चाई,  आमूल परिवर्तन गर्ने माध्यम र देशको मुहार हो जसले सत्य तथ्य कुरालाई छर्लंग पार्दछ । गुर्खाज अनलाईन टि.भि.लाई  माया गर्नु हुने विश्वभर छरिएर रहनुभएका सम्पुर्ण शुभचिन्तकहरु, दर्शकवृन्द र श्रोताहरुलाई गुर्खाज अनलाईन टि.भि. संचालनको निमित्त  प्रेस काउन्सिल नेपालबाट सर्टिफिकेशन पत्र गत शुक्रबार ८ जुलाई २०२२ का दिन प्राप्त गरेको जानकारी गराउदै सदावहार तपाईंहरुको माया र साथको अपेक्षा गुर्खाज अनलाईन टि.भी. परिवार गर्दछ ।

प्रतिक्रिया