एम.एन.ओ.का नेता तथा कार्यकर्ताहरुद्वारा आर्थिक संकटमा रहेको श्रीलंकाको लागि आर्थिक सहयोग

Gurkhas Online Tv
Gurkhas Online Tv५ साउन २०७९, बिहिवार

तस्बिर : प्रमुख संयोजक तपस्सी धम्म महास्थविरज्युलाई सहयोग हस्तान्तरण गर्दै एम.एन.ओ.का नेता तथा कार्यकर्ता हरु

एम.एन.ओ.का नेता तथा कार्यकर्ताहरुद्वारा सामुहिक सहयोग 

आर्थिक संकट सहयोग लागि चारुमति बुद्धिस्ट मिसन नेपाल संस्था र चारुमति बुद्ध विहारको संयोजनमा आर्थिक संकलन र औषधिको  लागि  Medical aids for Sri Lanka from Nepal को लागी  मंगोल नेशनल अर्गनाइजेसनका नेता तथा कार्यकर्ताहरुले चाबहिलस्थित चारुमती बुद्ध विहारमा पुगी donation collection का प्रमुख संयोजक तपस्सी धम्म महास्थविरज्युलाई सामुहिक रुपमा संकलित स्वेच्छिक सहयोग हस्तान्तरण गरेका छन् ।

यसरी आर्थिक सहयोग आउने क्रम जारी रहेको जानकारी हामीलाई अभियान्ताहरुमार्फत् प्राप्त भएको छ र तपाईंहरु पनि यस कार्यमा सहभागी हुन प्रमुख संयोजक तपस्सी धम्मसङ्ग सम्पर्क गर्न सक्नुहुन्छ ।
आर्थिक सहयोगको लागी बैंक खाता : 

Sanima Bank Ltd.
Account holder : 
Bhikkhu Tapassi Dhamma Shrestha 
A/c no. 009011060004726
*******
विस्तृत जानकारीको लागी सम्पर्क ! 
भिक्षु तपस्सिधम्म 
चारुमति बौद्ध विहार , चाबहिल 
फोन नो : 01-4469897 / 9851067780

प्रतिक्रिया